व्यवसाय दर्ता प्रमाण-पत्र :: Phalgunanda Gaupalika
Emblem of Nepal
आ.व. २०८२/०८३
फाल्गुनन्द गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
फाल्गुनन्द , पाँचथर
कोशी प्रदेश, नेपाल

व्यवसाय दर्ता प्रमाण-पत्र

करदाता नं. .................
प्रमाणपत्र न. १३९
दर्ता मिति : २०८२-५-३०

             फाल्गुनन्द ७ , वडा नं: ७ , टोल/गाउँ :दाेबाटे बस्ने श्री महेन्द्र प्रसाद नेउपाने लाई निजको नाममा निम्न विवरण अनुसारको व्यवसाय स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड ञ (६) बमोजिम दर्ता गरी यो प्रमाण पत्र जारी गरिएको छ |

व्यवसायीको नाम : महेन्द्र प्रसाद नेउपाने
व्यवसायीको ठेगाना : फाल्गुनन्द ७ , वडा नं:
टोल/गाउँ : दाेबाटे
व्यवसायको नाम : मिसन कृषि तथा पशुपन्छि फर्म
व्यवसायीको ना. प्र.नं. : 51-784         जारी गर्ने जिल्ला : पाँचथर        जारी मिति : २०५७-५-१४
व्यवसाय सञ्चालन भएको वा हुने मिति : --
व्यवसाय रहने स्थान: फाल्गुनन्द गाउँपालिका ,वडा नं : ,टोल/गाउँ: दाेबाटे
बाटोको नाम : मचेन्द्र रणविर फात्तेप धुले सडक         घर नं. : १८३        
व्यवसाय रहनेघर जग्गाधनीको नाम : ..................
व्यवसायको प्रकृति : स्थानियजातका बाख्रा गाइ भाैसी तथा बाहिरी उन्न जातका बाख्रा गाइ भाैसी उत्तपादन तथा विक्रि बितरण साथै फलफुल उत्तपादन
पूँजी लगानी (रु.मा) : ५ लाख सम्म
व्यबसायको वर्ग : ............
परिचय पाटीको साइज : ..........


संचालक / प्रोप्राइटर
जारी गर्ने
तयार गर्ने

अतिरिक्त कारोबारहरू
क्र.सं. कारोबारको नाम ठेगाना शुरु मिति प्रमाणित गर्ने
स्थानियजातका बाख्रा गाइ भाैसी तथा बाहिरी उन्न जातका बाख्रा गाइ भाैसी उत्तपादन तथा विक्रि बितरण साथै फलफुल उत्तपादन फाल्गुनन्द ७ २०७९-५-१३ देउ कुमार आङदेम्बे
प्रमाण पत्र पाउनेले पालना गर्नुपर्ने नियमहरु :
  • व्यबसायीले प्रत्येक आर्थिक वर्षको लागि तोकिएको व्यबसाय कर उक्त आ.व.को आषाढ महिनाभित्र बुझाई प्रमाणपत्र नवीकरण गर्नुपर्नेछ । गाउँपालिकाबाट स्थलगत रुपमा व्यवसाय कर टोली खटाइएको अवस्थामा व्यवसायीको कार्यस्थलमै व्यवसाय प्रमाणपत्र नवीकरण गर्न सकिनेछ ।
  • व्यवसाय गरी आएको स्थान परिवर्तन गर्न परेमा वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट पूर्व स्वीकृति लिनुपर्नेछ ।
  • व्यवसाय बन्द गर्नु परेमा व्यवसायीले गाउँपालिकाको सम्बन्धित वडा कार्यालयको सिफारिसमा कर इकाइबाट व्यवसाय बन्द भएको जनाउ पत्र अनिवार्य रुपमा लिनुपर्नेछ । अन्यथा व्यवसाय चालु नै रहेको मानी सालवसाली रुपमा कर लाग्नेछ ।
  • यो प्रमाणपत्र व्यवसाय गरेको स्थानमा सबैले देखिने गरी राख्नु पर्नेछ । यस्तो प्रमाणपत्र गाउँपालिकाको कर्मचारीहरुले हेर्न चाहेको बखतमा तुरुन्त देखाउनु पर्नेछ ।
  • व्यवसायिक गतिविधि सञ्चालन गर्दा बाल श्रमिकहरु प्रयोग गर्न पाइने छैन । यदि सो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरी व्यवसाय दर्ता खारेजी समेत गर्न सकिनेछ ।
  • व्यवसायबाट उत्पादन हुने फोहोरमैला उचित व्यवस्थापन गर्ने दायित्व व्यवसायी स्वयंको हुनेछ ।
  • व्यवसाय सञ्चालनको सिलसिलामा गाउँपालिकाबाट समय समयमा दिने निर्देशनको पालना गर्नु व्यवसायीको कर्तव्य हुनेछ ।
  • उल्लेखित शर्तनामाहरु पालना नगरेमा गाउँपालिकाले जनुसुकै बखतमा पनि यो प्रमाणपत्र रद्द गरी व्यवसाय बन्दको कारवाही समेत गर्न सक्नेछ ।
  • व्यवसाय प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने भएमा सो समेत लिएर मात्र सञ्चालन गर्नु पर्नेछ ।
  • प्रचलित कानून बमोजिम निशेद गरिएको स्थानमा र निशेद गरिएका समानहरु विक्रि गर्ने गरि व्यवसाय संचालन गर्न पाइने छैन ।